नियम ३१
उम्मेदवारको योग्यता
निर्वाचनमा उम्मेदवार हुनको लागि देहाय बमोजिमको योग्यता
पुगेको हुनु पर्नेछ ः-
(क) स्वास्थ्य व्यवसायसँग सम्बन्धित विषयमा कम्तीमा प्रमाणपत्र तह वा सो
सरहको उपाधि प्राप्त गरेको,
(ख) स्वास्थ्य व्यवसायमा कम्तीमा पाँच वर्षको अनुभव प्राप्त गरेको,
(ग) परिषद्मा आफू उम्मेदवार हुन चाहेको समूहसँग सम्बन्धित विषय
समितिमा नाम दर्ता भएको ।